Logo

Jun 22 2025 | २०८२, असार ८ गते

Jun 22 2025 | २०८२, असार ८ गते

लागुऔषधसहित २ जना पक्राउ

लागुऔषधसहित २ जना पक्राउ

  • काठमाडौँ । काठमाडौँको दक्षिणकालीबाट प्रहरीले लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ । दक्षिणकाली नगरपालिका वडा नं.५ फर्पिङ चेकपोष्टमा चेकजाँच गर्ने क्रममा हेटौँडाबाट काठमाडौँ आउँदै गरेको ना १ ज ३९९१ नं. को  टाटामा सवार २ जनालाई प्रहरीले पक्राउ गरेको हो

    images
    images
    images

    पक्राउ पर्नेमा झापाको बिर्तामोड न.पा.वडा नं.०६ घर भई काठमाडौँको मच्छेगाउँ बस्ने बर्ष ३१ को विनोद चौधरी र पर्सा वीरगञ्‍ज म.न.पा.वडा नं.२९ घुर्मी घर भई काठमाडौँ कलंकी बस्ने वर्ष २० को रमेश यादव रहेका छन्।

    images

    उक्त घटनाका सम्बन्धमा उनीहरु विरुद्ध उपर लागूऔषध नियन्त्रण ऐन,२०३३ बमोजिम महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij