Logo

Jun 22 2025 | २०८२, असार ८ गते

Jun 22 2025 | २०८२, असार ८ गते

जनताको पीडामा मदनको पलेटी

जनताको पीडामा मदनको पलेटी

  • ललितपुर । सुनाकोठी क्षेत्रको बाटो बन्द गरिएको छ । सडक कालोपत्रे नभएको भन्दै स्थानीयले बाटो अवरुद्ध गरेका हुन् ।

    images
    images
    images

    स्थानीयले सडक कालोपत्रे गर्नुपर्ने माग राख्दै बाटो बन्द गरेर विरोध गरिरहँदा कलाकार मदनकृष्ण श्रेष्ठले पनि समर्थन गरेका छन् । कलाकार श्रेष्ठले स्थानीयहरुसँगै जुटेर विरोध जनाएका हुन् । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij