Logo

Jun 22 2025 | २०८२, असार ८ गते

Jun 22 2025 | २०८२, असार ८ गते

निम्स पुर्जा गिनिज वर्ल्ड रेकर्डमा

निम्स पुर्जा गिनिज वर्ल्ड रेकर्डमा

  • काठमाडाैँ । आठ हजार मिटरभन्दा माथिका सबै हिमालको सबैभन्दा छिटो अर्थात् १८९ दिनमा आरोहण गरेका निर्मल (निम्स) पुर्जालाई गिनिज वर्ल्ड रेकर्डले प्रमाणपत्र प्रदान  गरेको छ।

    images
    images
    images

    शीर्ष पाँच हिमाल सबैभन्दा छिटो ७० दिनमा चढेर रेकर्ड बनाएका उनलाई लन्डनस्थित गिनिज वर्ल्ड रेकर्डको मुख्यालयमा स्वागत गर्दै प्रमाणपत्र दिइएको हो।

    images

    निम्सको नाममा आठ हजार मिटरभन्दा माथिका सबै हिमालको सबैभन्दा छिटो आरोहण, शीर्ष  पाँच हिमाल ७० दिनमा आरोहण, बोतलमा अक्सिजन लिएर आठ हजारमाथि सबैभन्दा छिटो आरोहण र आठ हजार मिटरको सबैभन्दा छिटो ट्रिपल हेडर पाँच दिन तीन घण्टा ३५ मिनेटमा आरोहण गरेको कीर्तिमान छ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij