Logo

Jun 22 2025 | २०८२, असार ८ गते

Jun 22 2025 | २०८२, असार ८ गते

२२ लाख रुपैयाँसहित एकजना पक्राउ 

२२ लाख रुपैयाँसहित एकजना पक्राउ 

  • काठमाडौँ । कास्कीको पोखरामा स्रोत नखुलेको २२ लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् । नवलपरासी (पश्चिम) को सुस्ता गाउँपालिका–२, रुपौलिया बस्ने ३० वर्षीय कुलदेव कुमाललाई प्रहरीले पक्राउ गरेको हो ।

    images
    images
    images

    काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको बा३ख ८६२१ नम्बरको बसलाई वडा प्रहरी कार्यालय गगनगौँडाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा स्रोत नखुलेको नगदसहित फेला पारी उनलाई पक्राउ गरेको जनाइएको छ ।

    images

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij