Logo

Jun 22 2025 | २०८२, असार ८ गते

Jun 22 2025 | २०८२, असार ८ गते

इन्जिनियरका लागि रोजगारको अवसर

इन्जिनियरका लागि रोजगारको अवसर

  • काठमाडाैँ । वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले पदपूर्तिका लागि आवेदन माग गरेको छ। इन्जिनियर र सव–इन्जिनियरका लागि केन्द्रले आवेदन माग गरेको हो । 

    images
    images
    images

    इच्छुक व्यक्तिले २१ दिनभित्र आवेदन दिन सकिनेछन्। आवेदन दिने पुरुष ३५ वर्ष ननागेको र महिला ४० वर्ष ननाघेको हुनु पर्नेछ। सातौँ र पाचौँ तहका लागि आवेदन आह्वान गरिएको केन्द्रले जनाएको छ। 

    images

    download.png

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij