Logo

Jun 22 2025 | २०८२, असार ८ गते

Jun 22 2025 | २०८२, असार ८ गते

प्रहरीलाई हातपात गर्ने व्यक्ति  पक्राउ

प्रहरीलाई हातपात गर्ने व्यक्ति  पक्राउ

  • काठमाडौं । सिन्धुलीको मरिण गाउँपालिका–६ भुजेल चोकस्थित सडकमा ड्युटीमा खटिएको दुई प्रहरीलाई अभद्र व्यवहार र हातपात गरेका छन् ।

    images
    images
    images

    त्यहि गाउँपालिका–७ बस्ने ३६ वर्षीय बसन्त योन्जनलाई आइतबार प्रहरीले पक्राउ गरेका हो । उक्त स्थानमा बा.५४ प ६१६६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मादक पदार्थ सेवन गरेका मोटरसाइकल चालक बसन्तले प्रहरीलाई अभद्र व्यवहार र हातपात गरेपश्चात उनलाई पक्राउ गरेको हो । 

    नवलपरासी (पूर्व), हुप्सेकोट गाउँपालिका–३ रातोडाँडास्थित ड्युटीमा खटिएको प्रहरीलाई हातपात गरेको अभियोगमा सोही ठाउँ बस्ने ४५ वर्षीय देव बहादुर विक समेत ४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।  साथै सोही चोकस्थित ड्युटीमा खटिएको प्रहरीलाई नगद २ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने महोत्तरी जलेश्वर नगरपालिका–९ फुलहट्ठा बस्ने २८ वर्षीय दिपेश मण्डललाई आइतबार प्रहरीले पक्राउ गरेको छ । 

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij