Logo

Jun 22 2025 | २०८२, असार ८ गते

Jun 22 2025 | २०८२, असार ८ गते

ठूलो परिमाणको गाँजासहित पाँचजना पक्राउ

ठूलो परिमाणको गाँजासहित पाँचजना पक्राउ

  • काठमाडौँ । मकवानपुरमा १८२ किलो गाँजासहित पाँचजना पक्राउ परेका छन्। राक्सिराङ गाउँपालिकामा चेकजाँच गर्ने क्रममा बा ७ च १६०६ नम्बरको पिकअप गाडीमा उक्त परिमाणको गाँजा फेला परेको प्रहरीले जनाएको छ।

    images
    images
    images

    प्रहरीले गाँजासहित पिकअपका चालक हेटौंडा उपमहानगरपालिका-१६ बस्ने २९ वर्षीय बुद्धिमान वाइबा, २९ वर्षीय अर्जुन स्याङ्तान र ३० वर्षीय विनोद पाख्रिनलाई नियन्त्रणमा लिएको छ। 

    images

    त्यस्तैगरी, भीमफेदी गाउँपालिका–२ मा पनि चेकजाँच गर्ने क्रममा कैलाश गाउँपालिका–४ का १९ वर्षिय अमृत मोक्तान र अर्को एक नाबालकलाई दुई किलो दुई सय ग्राम गाँजासहित पक्राउ गरेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij