Logo

Jun 22 2025 | २०८२, असार ८ गते

Jun 22 2025 | २०८२, असार ८ गते

कोकाकोलाविरुद्ध कर छलीको मुद्दा दायर

कोकाकोलाविरुद्ध कर छलीको मुद्दा दायर

  • काठमाडाैँ । बहुराष्ट्रिय कम्पनी कोकाकोलाविरुद्ध कर छलीको मुद्दा दायर भएको छ । बोटलर्स नेपालविरुद्ध राजस्व अनुसन्धान विभागले तीन अर्ब ७१ करोड ८१ लाख पुँजीगत लाभ कर छलीको मुद्दा दायर गरेको छ । उच्च अदालत पाटनमा शुक्रबार मुद्दा दायर गरिएको हो ।।

    images
    images
    images

    तीन अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ रुपैयाँ बराबरको बिगो र बिगोको शत प्रतिशत जरिवाना गरी सात अर्ब ४३ करोड ६३ लाख ८२२ रुपैयाँ असुलउपर गरिनुपर्ने राजश्व अनुसन्धान विभागले दायर गरेको मुद्दामा उल्लेख छ । 

    images

    नेपालस्थित बोटलर्स नेपाल लिमिटेडमा अधिकांश शेयर स्वामित्व रहेको दुवईस्थित कम्पनी कोकाकोला साब्को एसियाको शतप्रतिशत शेयर सन् २०१४ अक्टोबरमा २४ (२०७७ फागुन ७ गते) कोकाकोला साब्को आयरल्याण्डस्थित युरोपियन रिफ्रेसमेन्टलाई बिक्री गर्दा राजस्व चुहावट भएको मुद्दाको विवरणमा उल्लेख छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij