Logo

Jun 22 2025 | २०८२, असार ८ गते

Jun 22 2025 | २०८२, असार ८ गते

पाथीभरा महोत्सव र कोटीहोम महायज्ञ उद्घाटन

पाथीभरा महोत्सव र कोटीहोम महायज्ञ उद्घाटन

  • काठमाडौँ । राष्ट्रमा सुख, शान्ति र सद्भावको कामनाका गर्दै हेटौँडा उपमहानगरपालिका–१ स्थित भैरवडाँडामा रहेको पाथीभरा मन्दिरमा आजदेखि पाथीभरा महोत्सव एवं कोटीहोम महायज्ञ सुरु गरिएको छ ।
     
    मन्दिर स्थापना भएको  प्रत्येक वर्ष कोटीहोम  आयोजना गर्दै आए पनि यस वर्ष विगतको तुलनामा बृहत्रुपमा सुरु गरिएको महायज्ञ  आगामी वैशाख १ गतेसम्म सञ्चालन हुने बताइएको छ ।
     
    महायज्ञमा हरेक दिन बिहान र साँझ हवन, कथावाचन, पितृमोक्ष, आरती र भजनकीर्तन गरिने भएको छ । महायज्ञमा देशका विभिन्न स्थानका दुई दर्जन गुरुको सहभागिता रहेको छ । 
     
    उपमहानगर प्रमुख हरिवहादुर महतले महायज्ञ र महोत्सव उद्घाटन गर्दै आफू हेटाँैडाको पर्यटकीयस्थको विकासका लागि लागिपरेको बताए । 

     

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij