
Jun 22 2025 | २०८२, असार ८ गते
काठमाडाैँ । मिस नेपाल नम्रता श्रेष्ठ अमेरिका उडेकी छन् । ७० औँ मिस वर्ल्डमा सहभागी हुन मिस नेपाल नम्रता श्रेष्ठ अमेरिका उडेकी हुन् । कोरोनाको कारण रोकिएको प्रतियोगिता अमेरिकाको पुएर्तो रिकोमा आयोजना हुँदैछ ।
मार्च १६ मा प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा आयोजना हुँदैछ । जितको अठोटका साथ आफु ‘मिस वर्ल्ड’ मा सहभागी हुन लागेको उनले बताइन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij