Logo

Jun 22 2025 | २०८२, असार ८ गते

Jun 22 2025 | २०८२, असार ८ गते

अनलाइनबाट ठग्नेहरुमाथि प्रहरीको आँखा

अनलाइनबाट ठग्नेहरुमाथि प्रहरीको आँखा

  • काठमाडौं / नेपाल प्रहरीले अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले धिरेन कुमार मण्डललाई पक्राउ गरेको जनाएको छ । मण्डलले सामाजिक संजाल वाट्सएप, इमो, फेसबुकको दुरुपयोग गरी लक्की ड्र मार्फत २५ लाखको चिठ्ठा परेको प्रलोभनमा पार्दै पीडितहरुसँग बैंक खाता नम्बर माग्ने गरेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    यसरी मागेका उक्त नम्बरका खातामा प्रयोग भएको मोबाइल नम्बरमा ओटिपि कोर्ड समेत लिई पीडितको खातामा भएको रकम बिभिन्न ब्यक्तिहरुको बैंक खाता, ईसेवा, खल्ती जस्ता आईडीहरुमा रकम ट्रान्सफर गरी २ लाख १ हजार रूपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij