
Jun 22 2025 | २०८२, असार ८ गते
काठमाडौँ । आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना खोल्ने तयारी गरेको छ । अर्थ मन्त्रालयले एक लाख संख्यामा म्यादी प्रहरीको भर्ना लिन स्वीकृति प्रदान गरेको छ।
गृह मन्त्रालयले चुनावका लागि १ लाख म्यादी प्रहरी आवश्यक पर्ने भन्दै बजेटका लागि अर्थमा प्रस्ताव पठाएको थियो । त्यसमा अर्थले एक लाख म्यादी प्रहरीको दरबन्दी स्वीकृत गरेको हो।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij