Logo

Jun 22 2025 | २०८२, असार ८ गते

Jun 22 2025 | २०८२, असार ८ गते

भ्रामक खबर पस्किने युट्युबर भटाभट पक्राउ

भ्रामक खबर पस्किने युट्युबर भटाभट पक्राउ

  • काठमाडौं । युट्युबमा भ्रामक समाचार संप्रेषण गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । गम्भिर प्रकारको अनुसन्धानलाई समेत प्रभाव पार्ने गरी तथा पीडितको मानमर्दन र चरित्र हत्या हुने गरी नेपाल मिडिया नामक युट्युब च्यानलमा भ्रामक तथा अनर्गल भिडियो प्रसारण गरेको आरोपमा हरि परियारलाई पक्राउ गरिएको नेपाल प्रहरीको साइबर ब्युरोले जनाएको छ । यस्तै जथाभावी सामग्री प्रसारण गर्ने विशाल नेपाल नामक युट्युब च्यानलका सञ्चालक निशान चिलवाललाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij