Logo

Jun 22 2025 | २०८२, असार ८ गते

Jun 22 2025 | २०८२, असार ८ गते

पल्पसाको 'गुड न्यूज'

पल्पसाको 'गुड न्यूज'

  • काठमाडौं । कलाकार पल्पसा डंगोल ‘चम्सुरी’को मिर्गौला प्रत्यारोपण गरिएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा चिकित्सकले चार घण्टा लामो शल्यक्रियामार्फत सफलतापूर्वक उनलाई एउटा मिर्गौला प्रत्यारोपण गरेका हुन् ।

    images
    images
    images

    पल्पसालाई भाई नाता पर्नेले मिर्गौला दान दिएको पारिवारिक स्रोतले जनाएको छ । यता चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले मिर्गौला प्रत्यारोपण गर्न १२ लाख रुपैयाँ खर्च भएको जानकारी दिंदै खर्च जुटाउन संघले पहल गर्ने जानकारी दिए ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij