Logo

Jun 22 2025 | २०८२, असार ८ गते

Jun 22 2025 | २०८२, असार ८ गते

विरगंजका चर्चित उद्योगी समाजसेवी हिरालाल केडिया बिते

विरगंजका चर्चित उद्योगी समाजसेवी हिरालाल केडिया बिते

  • काठमाडौं । विरगंजका चर्चित उद्योगी हिरालाल केडियाको निधन भएको छ । केडियाको निधनले विरगंजवासी नै स्तब्ध बनेको छ ।

    images
    images
    images

    विरगंजका चर्चित उद्योगीको रुपमा हिरालाल केडियालाई चिनिन्छ । केडिया अर्गनाइजेसनका वरिष्ठ व्यक्तित्वरुपमा चिनिएका सक्रिय समाजसेवी हिरालाल ८५ वर्षको हुनुहुन्थ्यो ।

    images

    विरगंजका व्यवसायी गोपाल केडिया भन्छन्, 'उहाँको निधनले विरगंजमा ठूलो बज्रपात भएको छ ।'

    हिरालाल केडियाको संरक्षणमा केडिया डेन्टल, केडिया आँखा अस्पताललगायत विभिन्न सामाजिक संघसंस्थाहरुले सेवा दिँदै आइरहेको छ । उहाँ मारवाडी सेवा ट्रष्टका अध्यक्ष समेत हुनुहुन्छ ।  

    hiralal.jpg

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij