Logo

Jun 22 2025 | २०८२, असार ८ गते

Jun 22 2025 | २०८२, असार ८ गते

थपिए १ सय ९४ संक्रमित

थपिए १ सय ९४ संक्रमित

  • काठमाडौं/ पछिल्लो १४ घण्टामा देशभर थप १ सय ९४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ६ हजार ३९४ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ७४ तथा एन्टिजेन विधिबाट १२० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    images
    images
    images

    यही अवधिमा थप ३४८ जना सङ्क्रमणमुक्त भएको छ । हालसम्म ९ लाख ५९ हजार ८१७ जना निको भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ८७५ पुगेको छ । कोरोनाको सङ्क्रमणबाट थप एक जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा २ लाख ३ हजार ६२५ जनाले खोप लगाएका छन् ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij