
Jun 22 2025 | २०८२, असार ८ गते
सुर्खेत । मुख्यमन्त्री जीवनबहादुर शाही नेतृत्वको सरकारले भने विमानस्थल विस्तार गर्ने ‘च्याप्टर क्लोज’ गरिदिएको छ । सुर्खेत विमानस्थलको बिस्तार गर्ने भनेर पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारले सोच बनाएको थियो । मुख्यमन्त्री जीवनबहादुर शाहीले अहिलेको विमानस्थललाई विस्तार गर्नुभन्दा अन्य विकल्प खोजिनुपर्ने अभिव्यक्ति दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij