Logo

Jun 22 2025 | २०८२, असार ८ गते

Jun 22 2025 | २०८२, असार ८ गते

नल्लु घटनाको नालीबेली

नल्लु घटनाको नालीबेली

  • ललितपुर । ललितपुरको कोञ्ज्योसोम गाउँपालिका-४ नल्लुमा भएको एकै घरका ५ जनाको मृत्युको कारण खुलेको छ ।

    images
    images
    images

    आज सोमबार बिहान ४ जना घरमै शंकास्पद अवस्थामा मृत फेला परेका थिए भने दुई जना घाइते भएका थिए । जसमध्ये एक शिशुको उपचारका क्रममा पाटन अस्पतालमा निधन भएको छ भने अर्का एक जना उपचाररत छन् । 

    images

    महानगरीय प्रहरी परिसर, ललितपुरका एसपी सिद्धिविक्रम शाहका अनुसार घटनास्थलमा पुगेका पाटन अस्पतालका फरेन्सिक विज्ञले ‘कार्बन पोइजनिङ’ अर्थात् निसास्सिएको कारण मृत्यु भएको बताउनुभएको हो । 

    उहाँका अनुसार निर्माणाधिन अवस्थामा रहेको घर भएकाले झ्याल खुला रहेको कारण सधै बोरा लगाएर सुत्ने गरेको तर हिजोको दिन आगो ताप्दा निस्किएको धुवा बाहिर जान नसक्दा निसास्सिएर ज्यान गएको अनुमान गरिएको छ । 

    ललितपुरको कोञ्ज्योसोममा एकै घरका ४ जना मृत फेला

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij