Logo

Jun 22 2025 | २०८२, असार ८ गते

Jun 22 2025 | २०८२, असार ८ गते

उपमेयरद्वारा कैदीबन्दीलाई खेलकुद सामग्री

उपमेयरद्वारा कैदीबन्दीलाई खेलकुद सामग्री

  • काठमाडाैँ । जुम्लाका कैदीबन्दीलाई चन्दननाथ नगरपालिकाका उपमेयर अप्सरादेवी न्यौपाने (महत)ले खेलकुद सामग्री प्रदान गरिएकी छन् । उपमेयर न्यौपानेले २ सेट भलिबल, ४ सेट ब्याटमिन्टन र १ सेट क्यारेमबोर्ड प्रदान गरिएको हो ।  ५ वटा फिल्टरसमेत दिइएको चन्दननाथ नगरपालिकाले जनाएको छ ।

    images
    images
    images

    उपमेयर न्यौपानेले कारागारका कैदीबन्दीलाई भेटर कारागार भित्रका समस्याका बारेमा जानकारी समेत लिएकी  छन् । जुम्ला कारागारमा १ सय १४ जना कैदीबन्दी छन् । 

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij