Logo

Jun 22 2025 | २०८२, असार ८ गते

Jun 22 2025 | २०८२, असार ८ गते

विद्यासुन्दरको नगरमा फोहर उठ्न शुरु

विद्यासुन्दरको नगरमा फोहर उठ्न शुरु

  • काठमाडौं/ मुड्खु तीनपिप्ले सडकखण्ड बन्द भएसंगै काठमाडौ महानगरभित्र फोहोर थुप्रिएको छ । स्थानीयले सडक कालोपत्र हुनुपर्ने माग राख्दै अवरुद्ध गरेपछि काठमाडौं उपत्यकाको फोहर फागुन १ गतेबाट उठ्न सकेको थिएन । तर आगामी चैतसम्म मुड्खु तीनपिप्ले सडकखण्ड कालोपत्रे गर्ने सहमति भएपछि उपत्यकाको फोहोर उठन थालेको छ । महानगरपालिकाले एकसाताभित्र काठमाडौंमा जम्मा भएको फोहर उठाइसक्ने दाबी गरेपनि अझै पनि काठमाडौंको फोहर पूर्णरुपमा उठ्न सकेको छैन ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij