
Jun 22 2025 | २०८२, असार ८ गते
ललितपुर । कोरोना महामारीको समयमा लगाइएको प्रतिबन्ध हटेको छ । स्मार्ट लकडाउन सम्बन्धी कार्यविधि बमोजिम तोकिएको आदेशहरु पूर्णरुपमा हटेको हो । जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायका अनुसार यसअघि जारी भएका सम्पूर्ण आदेशहरु हटाइएको हो ।
(पत्र पढ्नुस् )
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij