
Jun 22 2025 | २०८२, असार ८ गते
चितवन । भरतपुर महानगरपालिकाको जयनेपाल चोकमा खटिएका ट्राफिक प्रहरीको निधन भएको छ । ट्याक्टरको ठक्करबाट प्रहरी नायब निरिक्षक अर्जुन पौडेलको निधन भएको हो । चितवनमा कार्यरत पौडेलको घटनास्थलमै निधन भएको बताइएको छ ।
बिहिबार राति ९ बजे महेन्द्रचोकबाट चोक बजार तर्फ जाँदै गरेको ना ४ त ८८२९ नम्बरको ट्याक्टर र चालकलाई ईलाका प्रहरी कार्यालयल गितानगरले नियन्त्रणमा लिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij