Logo

May 03 2025 | २०८२, वैशाख २० गते

May 03 2025 | २०८२, वैशाख २० गते

एनआइसी एशियाले माग्यो यति धेरै कर्मचारी

एनआइसी एशियाले माग्यो यति धेरै कर्मचारी

  • काठमाडौँ । एनआइसी एशिया बैंकले धेरै संख्यामा विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । 

    images
    images
    images

    बैंकले म्यानेजमेन्ट ट्रेनीका लागि प्रदेश नं.१, मधेश प्रदेश,बागमति प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका लागि केही र चार्टर्ड अकाउन्टेन्टमा जुनियर अफिसर, अफिसर र सिनियर अफिसरका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

    nic asia.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij