Logo

May 03 2025 | २०८२, वैशाख २० गते

May 03 2025 | २०८२, वैशाख २० गते

सुनको मूल्य १ लाख नजिक

सुनको मूल्य १ लाख नजिक

एकैदिन २५ सयले बढ्यो सुनको मूल्य 

  • काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । एकैदिन सुनको मूल्य तोलामा २५ सयले वृद्धि भएको हो ।

    images
    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २५ सयले बढेर ९९ हजार रुपैयाँ कायम भएको हो ।

    यसअघि बुधबार तोलाको ९६ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । चाँदीको मूल्य प्रतितोला १३५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुनको मूल्य प्रतिऔंस १९४० डलरसम्म पुगेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij