Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

प्रतिनिधिसभाको बैठक स्थगित

प्रतिनिधिसभाको बैठक स्थगित

  • काठमाडाैँ । सोमबारका लागि बोलाइएको को बैठक २ दिन सरेको छ । संसद सचिवालयले सूचना जारी गर्दै फागुन २ गते सोमबार बस्ने तय भएको बैठक फागुन ४ गते बुधबार १ बजे बस्नेगरी तोकिएको जनाएको छ ।
    प्रतिनिधिसभाको बैठक विगत लामो समयदेखि बस्न सकेको छैन । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध संसद सचिवालयमा महाभियोग दर्ता भएलगत्तै सभामुखको आदेशमा संसद बैठक २ दिन पर सारिएको हो ।

    images
    images
    images

     

    images

    samsad-baithak-sariyo.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij