Logo

Jun 23 2025 | २०८२, असार ९ गते

Jun 23 2025 | २०८२, असार ९ गते

भैँसीको मुखमा विस्फोटक पदार्थ

भैँसीको मुखमा विस्फोटक पदार्थ

  • कपिलवस्तु । वन्यजन्तु मार्न राखिएको विस्फोटक पदार्थ सेवन गर्दा कपिलवस्तुमा एक भैँसी घाइते भएका छन् । विस्फोटक पदार्थ चपाउँदा भैँसी घाइते भएको बताइएको छ । भैँसीको मुखभित्रै विस्फोटक पदार्थ पड्किएको र भैँसी चराउन गएका बालक विस्फोट हुँदा भागेर जोगिएका छन् ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij