
Jun 23 2025 | २०८२, असार ९ गते
काठमाडाैँ । गृहमन्त्री बालकृष्ण खाँणले पछिल्ला ६ महिनामा भएका प्रगति विवरण सार्वजनिक गरेका छन्। गृह मन्त्रालयले बिहीबार ७१ बुँदामार्फत ६ महिनाको प्रगति विवरण सार्वजनिक गरिएको हो।
प्रगति विवरणमा संस्थागत नीति तथा कार्यविधिमा गरेका सुधार समेटिएको छ । जसमा प्रहरीभित्रका सुधार, अध्यागमन तथा सीमा प्रशासन, विपद् व्यवस्थापन, पूर्वाधार निर्माण, कारागार व्यवस्थापन, सुरक्षा व्यवस्थापनमा र लागु औषध नियन्त्रणलाई मेटिएको छ।
गृह मन्त्रालयले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश जारी भएको जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij