
Jun 23 2025 | २०८२, असार ९ गते
जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी प्रर्मिला रिजालको नेतृत्वमा बुधबार गएको अनुगमन टोलीले बरामद गरेको ६० हजार रूपैयाँ बराबरको अखाद्य वस्तु नष्ट गरेको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख श्रीकृष्ण देवकोटाका अनुसार जिल्ला सदरमुकामदेखि टाढा रहेका बजारमा अखाध्य वस्तु बिक्री भइरहेको गुनासो आएपछि अनुगमन गरिएको हो । सो क्रममा पसलहरूमा म्याद सकिएका समानहरू फेला परेका हुन् ।
अनुगमन टोलीले जुम्लाको सिंजा क्षेत्रमा पर्ने कनकासुन्दरी गाउँपालिकास्थित गोठीज्यूलाका १४ वटा पसलबाट म्याद सकिएका सामान बरामदपछि नष्ट गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij