Logo

Jun 23 2025 | २०८२, असार ९ गते

Jun 23 2025 | २०८२, असार ९ गते

हिमपातका कारण हवाई सेवा प्रभावित

हिमपातका कारण हवाई सेवा प्रभावित

  • हुम्ला– बिहानदेखि हुम्लामा हिमपात भएसँगै हवाई सेवा प्रभावित भएको छ ।

    images
    images
    images

    हिमपात भएपछि नेपालगन्ज ,सुर्खेत बाट नियमित उडान भर्दै आएका निजि क्षेत्रका तारा,समिट,सीता एयरलाइन्सका उडान समेत प्रभावित भएको छ ।

    images

    हिमपातले चिसो अत्याधिक भएसँगै सरकारी तथा गैसरकारी कार्यालयमा कार्यरत कर्मचारी लाई काम गर्न समेत मुस्किक भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij