Logo

Jun 23 2025 | २०८२, असार ९ गते

Jun 23 2025 | २०८२, असार ९ गते

जुवा खेलिरहेका ८ जना पक्राउ

जुवा खेलिरहेका ८ जना पक्राउ

  • काठमाडाैँ । दाङको शान्तिनगर गाउँपालिका–५ मा  जुवा खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालयले शान्तिनगर गाउँपालिकाका ३२ वर्षीय वीरबहादुर रावत लगायत ८ जनालाई पक्राउ गरेको हो ।
    पक्राउ परेकाहरूबाट प्रहरीले नगद २ लाख ८२ हजार ३ सय ५ रुपैयाँ र १ बुक तास समेत बरामद गरेको छ ।  पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij