Logo

Jun 23 2025 | २०८२, असार ९ गते

Jun 23 2025 | २०८२, असार ९ गते

ट्याक्टर दुर्घटनाबाट एक जनाको मृत्यु

ट्याक्टर दुर्घटनाबाट एक जनाको मृत्यु

  • काठमााडाैँ । राइनास नगरपालिका- ६, सिम्लेखोलामा ट्याक्टर दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु भएको छ। 

    images
    images
    images

    राइनासको तीनपिप्लेबाट धमिलिकुवा जाँदै गरेको ग १ त ४४४५ नम्बरको ट्याक्टर  दुर्घटना हुँदा ४३ वर्षीय अमृत चिलुवालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
    उक्त ट्याक्टरमामा सवार ३ जनामध्ये चिलुवालको घटनास्थलमै मृत्यु भएको हो । ट्याक्टर चालक १९ वर्षीय दिपक परियार र ट्याक्टरमै सवार २१ वर्षीय गोपाल परियार भने सामान्य घाइते भएको प्रहरीले जनाएको छ।

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij