Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

श्रीमती अर्को पार्टीमा प्रवेश गरेपछि यी सांसदले गरे सम्बन्ध बिच्छेदको घोषणा

श्रीमती अर्को पार्टीमा प्रवेश गरेपछि यी सांसदले गरे सम्बन्ध बिच्छेदको घोषणा

  • काठमाडौं । भारतीय जनता पार्टी (बिजेपी)का नेता तथा सांसद सौमित्र खानले श्रीमती सुजता मण्डलसँग सम्बन्ध बिच्छेदको घोषणा गरेका छन् । उनले श्रीमती अर्को पार्टीमा प्रवेश गरेको भन्दै सम्बन्ध बिच्छेद गर्ने घोषणा गरेका हुन् ।

    images
    images
    images

    भारतीय सञ्चारमाध्यमका अनुसार सुजाता सोमवार तृणमूल कांग्रेस पार्टीमा प्रवेश गरेकी थिइन्।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij