Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

अमेरिकी सदनबाट ९ खर्ब डलरको राहत

अमेरिकी सदनबाट ९ खर्ब डलरको राहत

  • काठमाडौं  । कोरोना भाइरसको महामारीका कारण वित्त अमेरिकी संसदबाट ९ खर्ब डलर बराबरको राहत प्याकेज पारित भएको हो । माथिल्लो सदन सिनेटले स्थानीय समय अनुसार सोमबार अबेर सो प्याकेजमालाई स्वीकृत गरेको हो । त्यसको केही घण्टा पहिले तल्लो सदन हाउस हफ रिप्रिजेनटेटिभले प्याकेज पास गरेको थियो ।

    images
    images
    images

    अबको ९ महिनासम्म सरकारी गतिविधि सञ्चालनका लागि यसअघि ल्याइएको १।४ ट्रिलियन डलर बराबरको कार्यक्रममा नयाँ प्याकेज थप भएको हो ।सदनबाट पास भएको प्याकेजलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले जति सक्दो चाँडो प्रमाणिकरण गर्ने छन् । राहत प्याकेज अन्त्य भएसँगै झण्डै एक करोड २० लाख अमेरिकी बेरोजगार भत्ताबाट वञ्चित हुने अवस्थामा पुगेका थिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij