
May 18 2025 | २०८२, जेठ ४ गते
काठमाडौँ । कोरोना भाईरस संक्रमणको जोखिम बढेसँगै नेकपा (एमाले) को प्रदेश अधिवेशन सरेको छ ।
माघ ८ मा तोकिएको अधिवेशन माघ २८ र २९ मा सारिएको केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीले जानकारी दिए ।
त्यस्तै अधिवेशन हुन बाँकी जिल्ला अधिवेशनहरु माघ २२ गतेसम्म सम्पन्न गर्न निर्देशन समेत दिइको उनले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij