Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

नेकपा (एमाले) ललितपुरमा पुरुषोत्तमको पकड

नेकपा (एमाले) ललितपुरमा पुरुषोत्तमको पकड

  • ललितपुर । नेकपा (एमाले) ललितपुर अध्यक्षमा पुरुषोत्तम आचार्य सर्वसम्मत चयन हुनुभएको छ । अधिवेशनमा आचार्यलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो । नेकपा (एमाले)  ललितपुर बैठक अनुसार उपाध्यक्षमा प्रेमभक्त महर्जन, सचिवमा राम राउत तथा सहसचिवमा श्याम व्यञ्जनकार र तारा सञ्जेल छानिएका छन् ।

    images
    images
    images

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij