
May 18 2025 | २०८२, जेठ ४ गते
नेपाल निजामति कर्मचारी सङ्गठन झापा शाखाको नवनिर्मित भवन आज नेकपा एमाले अध्यक्ष ओलीले उद्घाटन गर्नुभएको छ ।
सोह्र कोठाको दुईतले भवन निर्माणमा रु एक करोड ८८ लाख नौ हजार ५७० खर्च भएको सङ्गठनका अध्यक्ष लक्ष्मी गुरागाईँले बताउनुभयो ।
जिल्लाको भद्रपुर, कमल र शिवसताक्षी पालिकामा आयोजना हुने विकास निर्माणसम्बन्धी कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली आजै काठमाडौँबाट गृहजिल्ला झापा आउनुभएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij