Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

प्रचण्डको हेडक्वार्टरमा कोरोना पसेपछि...

प्रचण्डको हेडक्वार्टरमा कोरोना पसेपछि...

  • माओवादी केन्द्रको केन्द्रिय कार्यालयमा कोरोना संक्रमण भएपछि नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय बन्द गरिएको छ । लेखा प्रमुख देवेन्द्र पराजुली, कार्यालय सचिव डोरप्रसाद उपाध्याय, क्यान्टिन सञ्चालक सञ्जीव थापा, अंशु पुडासैनी र विनोद थापालगायतलाई कोरोना संक्रमण भएको बताइएको छ ।

    images
    images
    images

    केन्द्रीय कार्यालयमा कार्यरत धेरैलाई कोरोना भएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि आफ्नो निवासमा हुने भौतिक भेटघाटलाई आजदेखि बन्द गरेका छन् ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij