Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

‘४० प्रतिशत मत ल्याएको शक्ति लाई इग्नोर गरेर पार्टी चल्न सक्दैन : गगन थापा

‘४० प्रतिशत मत ल्याएको शक्ति लाई इग्नोर गरेर पार्टी चल्न सक्दैन : गगन थापा

  • नेपाली कांग्रेसका १४औँ महाधिवेशनमा ४० प्रतिशत मत ल्याएको शक्तिलाई सभापतिले ‘इग्नोर’ गरेर पार्टी नचल्ने महामन्त्री गगन थापाले  बताए ।  डा.शेखर कोइराला समूहको समिक्षात्मक भेलालाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् । 

    images
    images
    images

    ‘४० प्रतिशत मत ल्याएको शक्ति लाई इग्नोर गरेर पार्टी चल्न सक्दैन । हामी सभापतिलाई सहयोग गर्छौ तर हामीलाई इग्नोर शैय हुँदैन,’ उनले भने,

    images

    थापाले आगामी चुनावसम्म सत्ता गठबन्धन कायमै रहने तर, चुनाव कांग्रेस एक्लै लड्ने पनि बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij