Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

कलाकारसँग दु :ख साट्दै ओली

कलाकारसँग दु :ख साट्दै ओली

  • मिर्गौला प्रत्यारोपण गरे पछि आफ्नो इम्युन सिस्टम शून्य भएको एमाले अध्यक्ष ओली बताउ छन् । तर यो अवस्थामा आफ्नो प्रतिरोधी क्षमता देखेर आश्चयर्ममा परेकोमा कलाकारसँग पोख्दैं थिए ओली उक्त भेटमा मोहन निरौला, रवीन्द्र खड्का, उत्तम केसी, घनश्याम खतिवडालगायत कलाकार सहभागी थिए ।

    images
    images
    images

    कलाकारहरूसँग कुराकानी गर्दै ओलीले परम्परागत ज्ञानका आधारमा आफू अहिलेसम्म संक्रमणबाट बचेको बताए । ‘मिर्गौला प्रत्यारोपण गरेकाले मेरो इम्युन सिस्टम शून्य छ । मेरो प्रतिरोधी क्षमता जिरो छ । हजारौंको बीचमा छु । दिनहुँ भेट भइरहन्छ ।  फोटो खिच्छन् । तर पनि अहिलेसम्म संक्रमित भइएको छैन । यो परम्परागत ज्ञानकै कारण हो ,’ ओली भन्छन् 

    images

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij