
May 18 2025 | २०८२, जेठ ४ गते
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल सरकारका मन्त्री तथा सचिवहरूको संयुक्त बैठकलाई निर्देशन दिने भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयका अनुसार आज (बुधबार) समृद्धि, विकास र सुशासनका लागि वर्तमान संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रमको प्रतिबद्धताका कार्यान्वयन गर्ने ।
र विकासका प्राथमिकता र सुशासन प्रवद्र्धनका लागि प्रभावकारी कार्यसम्पादन गर्न उहाँले आज सिंहदरबारमा मन्त्री तथा सचिवहरूको संयुक्त बैठकलाई निर्देशन दिने ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij