Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

कांग्रेस केन्द्रीय समितिको दोस्रो बैठक भोली

कांग्रेस केन्द्रीय समितिको दोस्रो बैठक भोली

  • काठमाडौं । नेपाली कांग्रेसको वर्तमान केन्द्रीय कार्यसमितिको  बैठक  भोली पौष १९ गते सोमबार दिउसो २:०० बजे पाटीको केन्द्रीय कार्यलय बि .पी.स्तृती भवन , ललितपुरमा बस्ने भएको छ । सभापति शेरबहादुर देउवाले सोमबार दिउँसो २ बजेका लागि केन्द्रीय समितिको बैठक बोलाएका छन ।

    images
    images
    images

    उक्त बैठक पार्टी कार्यालयमा नै बस्ने गरी बैठकको सूचना सार्वजनिक गरेका छन् ।

    images

     

    269436482_600958144325244_4268056542130962189_n.jpg

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij