Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

सीकेका कार्यकर्ता र प्रहरीबीच झडप, ६ जना घाइते 

सीकेका कार्यकर्ता र प्रहरीबीच झडप, ६ जना घाइते 

  • सीके राउत नेतृत्वको जनमत पार्टीले गरेको चक्काजामका क्रममा धनुषामा झडप भएको हो।

    जनमत पार्टीका कार्यकर्ता राजमार्ग अवरुद्ध गरेपछि प्रहरीले राजमार्गको अवरोध हटाउन खोज्दा जनमत पार्टीका कार्यकर्तासँग झडप भएको हो। dhanusa_(7)_1641111461.jpgमध्याह्न धनुषाको गणेशमान चारनाथ नगरपालिकास्थित पोर्ताहामा झडप भएको हो।   

    images
    images
    images

    झडपका क्रममा दुई जना प्रहरी र चार जना प्रदर्शनकारी घाइते भएको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रहरी नायब उपरीक्षक (एसपी) जितेन्द्रकुमार बस्नेतले बताए। 

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij