
Jun 23 2025 | २०८२, असार ९ गते
काठमाडौं । अभिनेता जीवन गिरी वैवाहिक बन्धनमा बाँधिएका छन् । गिरीले शुक्रबार मोडल सकी इटानीसँग लगनगाँठो कसेका हुन् । काठमाडौंको चाबहिलस्थित आनन्द मार्गस्थित सूर्य इभेन्टमा जीवन र सकीको विवाह समारोह जारी छ । काभ्रेका जीवन र चितवन...
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij