Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

पत्रकार सुवेदीविरुद्ध अभिनेत्री सिवाकोटीको उजुरी

पत्रकार सुवेदीविरुद्ध अभिनेत्री सिवाकोटीको उजुरी

  • काठमाडौँ । नेपाली चलचित्र अभिनेत्री वर्षा सिवाकोटीले रंगकर्मी पत्रकार प्रकाश सुवेदीविरुद्ध उजुरी दिएकी छिन् । 

    images
    images
    images

    पत्रकार सुवेदीले एपि वान टेलिभिजनबाट प्रसारणमा आउने रजटपट कार्यक्रममा आफ्नो व्यक्तिगत कुरा निकालेर घोचपेच गरेको भन्दै वर्षाले प्रेस काउन्सिलमा उनीमाथि उजुरी दिएकी हुन् ।

    सुवेदीलाई कारबाही गर्नुपर्ने माग राखेको विषयमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले भनिन्,‘कार्यक्रमा भएका कतिपय कुरा नितान्त व्यक्तिगत थिए । जुन त्यसरी बाहिर ल्याउनु जरुरी थिएन । त्यसैले उजुरी दिएँ । प्रोसेस चलिरहेको छ । बाँकी कुरा आफै आउँछ ।’

    अन्य कुरा भने उनले पछि नै थाहा हुने र अहिले नै धेरै बोल्दा ठिक नहुने उनले मिडियामा बत्ताएकी छिन् । 

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij