
Apr 11 2025 | २०८१, चैत २९ गते
काठमाडौं । चलचित्र ‘कठपुतली’ पुस १६ गतेबाट रिलिज हुँदैछ । हरर कथामा निर्माण भएको यो चलचित्रले दरबारभित्रको कथा भन्नेछ ।
परिवार त्यागेको एक राजकुमारले शाही दरबारमा बस्दा सामना गर्नुपरेको विभिन्न रहस्य तथा अदृश्य शक्तिबाट बच्नका लागि गरेको संघर्षलाई चलचित्रमा देखाइएको छ । यो चलचित्रमा गौरी मल्ल, मिथिला शर्मा, शिल्पा मास्के, कर्मा, उषा रजक, सुवर्ण थापा, ध्रुव कोइराला लगायतका कलाकारको अभिनय छ । भीमसेन लामाले निर्देशन गरेको ‘कठपुतली’मा मल्लको कथा छ ।
‘कठपुतली’ भने अन्य चलचित्र भन्दा पृथक रहेको निर्माणपक्षको दाबी छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij