Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

 २८ वर्षअघि छोरा सफलले अभिनयमा ‘प्रेमपूजा २’ 

 २८ वर्षअघि छोरा सफलले अभिनयमा ‘प्रेमपूजा २’ 

  • काठमाडौं  । २८ वर्षअघि निर्माण भएको नेपाली चलचित्र ‘प्रेमपूजा’को दोस्रो संस्करण ‘प्रेमपूजा २’ निर्माण हुने भएको छ । अभिनयमा प्रवेश गरेका विमल पौडेलले ‘दी प्रेमपूजा–२’ निर्माणको घोषणा गरेका छन् । 

    images
    images
    images

    प्रेमपूजामार्फत विमलले डेब्यु गरेका थिए भने दी प्रेमपूजा–२ बाट उनका छोरा सफलले अभिनयमा डेब्यु गर्दै छन् । सफल र एलिजा श्रेष्ठबाहेक पुरानै टोलीसहित भाग–२ निर्माण हुने भएको हो ।

    “तीन दशकपछि आफ्नो पुरानो टोली र नयाँ कलाकारसहित दी प्रेमपूजा– २ घोषणा गरेको छु । यो दोस्रो संस्करण मात्रै आउन लागेको नभएर कोरोनाका कारण संकटमा परेको चलचित्र क्षेत्रमा नयाँ ऊर्जा र आधार दिने उद्देश्यसहित निर्माण गर्न लागेको हुँ,” निर्देशक तथा लेखक पौडेलले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij