Apr 11 2025 | २०८१, चैत २९ गते
काठमाडौं । नेपाली कथानक चलचित्र ‘मंगलम’ युट्युबमा रिलिज गरिएको छ । नवल नेपालले निर्देशन गरेका चलचित्र युट्युबमा रिलिज गरिने भएको हो ।
चलचित्रमा पुष्प खड्का, शिल्पा पोखरेल, साम्राज्ञी आरएल शाहलगायत कलाकार मुख्य भूमिकामा छन् ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij