Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

कमव्याक मुडमा 'मुन्द्रे'

कमव्याक मुडमा 'मुन्द्रे'

  • काठमाडौँ । मुन्द्रेको कमेडी क्लब बन्द भएपछि हास्य कलाकार जीतु नेपाल ‘मुन्द्रे’ले फेरि कमेडी रियालिटी शो ल्याउने भएका छन् । नयाँ शोको तयारी अन्तिम चरणमा पुगेको जीतुले बताएका छन् ।

    images
    images
    images

    ‘अब छिट्टै मेरो नयाँ कमेडी रियालिटी शो आउँदैछ’ उनले भने ‘प्रसारका लागि केही टेलिभिजनसँग कुराकानी भइरहेको छ ।’ 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij