
Apr 11 2025 | २०८१, चैत २९ गते
काठमाडौं । सन् २००९ मा रिलिज भएको हलिउडको सर्वाधिक कमाइ गर्न सफल चलचित्र ‘अवतार’को दोस्रो सिरिजको छायांकन सकिएको छ । जेम्स क्यामरुनको निर्देशनमा बनेको यो चलचित्र आठ पटकसम्म निरन्तर पोष्टपोन्ड भएपछि ‘अवतार २’ सन् २०२२ को डिसेम्बर १६ मा रिलिज गर्ने तयारी गरिएको छ ।
यो चलचित्रको सम्पूर्ण छायांकन पानीमुनि गरिएको मिडिया रिपोर्टमा उल्लेख छ । ‘अवतार’को बाँकी चारवटा सिरिजले सबैभन्दा महँगो सिरिजको रेकर्ड बनाइसकेको छ । ‘अवतार २’ले ‘अवतार’को रेकर्ड ब्रेक गर्ने अनुमान गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij