Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

‘मिस वर्ल्ड’ प्रतियोगिता स्थगित

‘मिस वर्ल्ड’ प्रतियोगिता स्थगित

  • काठमाडौँ । कोरोना भाइरस संक्रमणका कारण यसपालिको ‘मिस वर्ल्ड’ प्रतियोगिता स्थगित भएको छ । 

    images
    images
    images

    प्रतियोगितामा सहभागी केही प्रतियोगी, आयोजक र कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि प्रतियोगिता अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

    ‘मिस वर्ल्ड’ आयोजकले प्रेस विज्ञप्ति जारी गर्दै ९०  दिनभित्र अवस्था सामान्य भएको खण्डमा प्रतियोगिता आयोजना गर्ने जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij